काठमाडौं । आरम्भ चौतारी लघुवित्तको बोनश शेयर नेप्सेमा सूचीकुत भएको छ । आज सोमबार नेप्सेमा आरम्भ चौतारी लघुवित्तको ८.८५ प्रतिशत बोनश शेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार ८.८५ प्रतिशतले हुने २ लाख ३३ हजार १५१.४८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । डिम्याट खातामा आएपछि शेयरधनीहरुले दोस्रो बजारमा कारोबार