लघुवित्त Archives - Page 26 of 253 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लघुवित्त

खराब कर्जासँग जुधिरहेका लघुवित्त: अझै दुई दर्जन बढी कम्पनीको सीमा बाहिर, कुनसँग कति छ ?

काठमाडौं । अधिकांश लघुवित्तको खराब कर्जा नियन्त्रण भन्दा बाहिर देखिएको छ । दुई दर्जन बढी कम्पनीको खराब कर्जा राष्ट्र बैंकले तोकेको सीमा भन्दा माथि छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५० वटा लघुवित्त कम्पनी सूचीकृत छन् । ती कम्पनीहरुको औसत खराब कर्जा ६.८६ प्रतिशत पुगेको छ ।