लघुवित्त « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

लघुवित्त

नेशनल माइक्रोफाइनान्स लोभलाग्दो प्रगति, प्रतिशेयर आम्दानी १०९.३८ रुपैयाँ, नाफामा उछाल

काठमाडौं । नेशनल माइक्रोफाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १८०.४६ प्रतिशत बढेर ११ करोड ४५ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ८ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी