काठमाडौं । उन्नति सहकार्य लघुवित्तको लाभांश संसोधन भएको छ । हिजो शनिबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुजी १ करोड ६१ लाख ६९ हजार रुपैयाँको ३० प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो । यसअघि लघुवित्तले ३२ प्रतिशत लाभांश घोषणा गर्ने निर्णय गरेको थियो । नेपाल राष्ट्र