काठमाडौं । २१ प्रतिशत लाभांश पारीत गर्न मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । भोली शुक्रबार बिहान साढे ११ बजे नुवाकोटको विदुरमा हुने साधारण सभाले २१ प्रतिशत लाभांश पारीत गर्ने छ । सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२ प्रतिशत नगद