लघुवित्त Archives - Page 28 of 253 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लघुवित्त

हिमालयन लघुवित्तको अध्यक्षमा नकर्मी सर्वसम्मत

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बिजय मान नकर्मी चयन भएका छन् । उनी कम्पनीका अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन् । गत सोमबार बसेको संचालक समितिको बैठकले अध्यक्षमा चयन गरेको हो ।