काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २२ गते सोमबार बसेको संचालक समितिको बैठकले यो वर्ष १५ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत बोनस सेयर