लघुवित्त « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

लघुवित्त

मिर्मिरे लघुवित्तको सेयर संरचना परिवर्तन हुने

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । संस्थापक तर्फको ८.९९ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिणत हुने भएको हो । कम्पनीले हाल संस्थापकतर्फ कायम रहेको ६१.०१ प्रतिशत सेयर संरचनालाई ५२.०२ प्रतिशत कायम हुने गरी ८.९९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत गर्न लागेको हो । आफ्नो