काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले मंसिर २४ देखि ३० गतेसम्म कर्मचारीलाई तालिम प्रदान गरेको छ । संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले AML/CFT, Client Protection and Program Management तथा अनुगमन अधिकृत तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई Monitoring, Supervision and Recovery सम्वन्धी