काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीलेगत आर्थिक वर्ष २०७९।८० को नाफाबाट लाभांश नदिने भएको हो । कम्पनीको पुष ४ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । बैठकले वित्तीय विवरण पारितका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।