लघुवित्त Archives - Page 47 of 253 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लघुवित्त

लघुवित्तका ऋणीलाई थप राहत, कर्जा पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न थपियो म्याद

काठमाडौं । लघुवित्तका ऋणीलाई राहत मिल्ने भएको छ । लघुवित्तबाट ऋण लिएर समस्यामा परेका ऋणीले राहत पाउने भएका हुन् । आइतबार एकीकृत निर्देशन संशोधन गर्दै नेपाल राष्ट्र बैैंकले लघुवित्त वित्तीय संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको