काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा लएको छ । कम्पनीले संसपक सेयरधनीहरुको नाममा रहेको ४ हजार ९२० कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको न्युनतम मूल्य ३०१ रुपैयाँ कम्पनीले तोकेको छ । सेयर खरिद लागि आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । सेयरधनी वा