काठमाडौं । नेपाल सरकारले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिईएको छ । सरकारले गभर्नर अधिकारीलाई राष्ट्र बैंक ऐन २०५८