३ आश्विन २०८३, शनिबार

NRB

हामी श्रीलंकाको बाटोमा छौं, विदेशी सञ्चिती जोगाउनुपर्ने बाध्यता छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र संकटको अवस्थामा रहेको संकेत गरेको छन् । शुक्रबार राष्ट्र बैंकले आयोजना गरेको आर्थिक तथा वित्त सम्मेलनमा गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा रहेको बताएका हुन् । नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेकोले आयात नघटेमा श्रीलंकाजस्तो स्थिती आउन सक्ने चेतावनी गभर्नर