४ आश्विन २०८३, आइतबार

NRB

शनिबार पनि आरटीजीएस प्रणाली सुचारु हुने

काठमाडौं । ठूलो रकमको विद्युतीय भुक्तानी प्रणाली रियल टाइम ग्रस सेटलमेन्ट(आरटीजीएस) सेवा शनिबार पनि सञ्चालनमा रहने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आरटिजिएस प्रणाली भोलि अर्थात कात्तिक १ गते पनि संचालन हुने भएको हो । भुक्तानी प्रणाली विभागका अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछ । आरटिजिएस