काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे २ अर्ब बराबरको रकम लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६९ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ८ करोड, ‘ख’ वर्गका