काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त भएका घर परिवारले पुननिर्माणका लागि बैंकबाट सहुलियत ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै भूकम्प पीडितलाई पुनर्निर्माणमा सहुलियत प्रदान गरेको हो । २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरूको पुनर्निर्माणका लागि नेपाल सरकार