काठमाडौं । विप्रेषण आप्रवाह (रेमिट्यान्स) २२ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा नेपालमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आवको साउन–भदौको तुलनामा २२.१० प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा