काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले चैत १२ गते शनिबार विहान नवौं बाषिक साधारण सभा गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको फागुन १३ गते बसेको १७३ औं बैठकले नवौं बाषिक साधारण सभाको मिति तय गरेको हो । सूचना