काठमाडौं । जानकी फाइनान्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा बढेर ३ करोड ५५ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्स ४ करोड ६८ लाख ५२ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । चालु आर्थिक बर्षको ६ महिनामा फाइनान्सको खुद ब्याज आम्दानी ६५.३०