२१ भदौ २०८३, आइतबार

बैंक

सामाजिक कार्य गरी जीवन विकास लघुवित्तले तेसो वार्षिक उत्सव मनायो

काठमाडौं । जीवन विकास वित्तीय संस्थाको तेसो वार्षिक उत्सवको उपलक्ष्यमा सम्पुर्ण शाखाहरु मार्फत विभिन्न सामाजिक कार्य गरी वार्षिक उत्सव मनाइएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड थ्री जीरो क्लव तथा नव विहानी समूहको संयुक्त आयोजनामा विराटनगर १२ बखरी, सम्पन्न वस्तीमा जीवन विकासको आव्हान आवास निर्माणमा श्रमदान नाराका साथ