काठमाडौं । मेगा बैंक नेपालले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । पश्चिमाञ्चल डेभलपमेण्ट बैंक, टुरिजम डेभलपमेण्ट बेंक र गण्डकी विकास बैंकका विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश हालसम्म पनि बुझिनलिएकोले लिन अनुरोध गरेको हो । यो सूचना प्रकाशित गरेको ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार मेगा क्यापिटलमा सम्र्पक