काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएकाले संलग्न रहेकालाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको हो । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आइतबार एक सूचना जारी गर्दै ‘हालका दिनहरुमा छोटो अवधिमा