काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा १.२७ प्रतिशत बढेर ८१ करोड ७३ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८० करोड ७१ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकको खुद व्याज