काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले बीमा दाबी रकम हस्तानतरण गरेको छ । लघुवित्तको बेलबारीले साखाले आफ्नो शाखा कार्यालयमा आबद्ध सेवाग्राही सदस्यहरु स्व. चन्द्रकला राई र शानी धिमालको बीमा दाबी रकम निजको परिवारलाई हस्तान्तरण गरेको लघुवित्तले जानकारी दिएको छ । बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रममा संस्थाको