बैंक « Arthapath.com
९ असार २०८३, मंगलबार

बैंक

नबिल बैंकका अध्यक्ष पौडले लिए गर्भनर अधिकारीबाट शपथ

काठमाडौ । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले शपथ ग्रहण गरेका छन् । पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट हिजो बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । पौष ३० गते बसेको सञ्चालक समितिको बैठकबाट सर्वसम्मत रुपमा बैंक सञ्चालक समितिको अध्यक्षमा पुनः पौडेल चयन भएका थिए । नेपाल