बैंक « Arthapath.com
८ असार २०८३, सोमबार

बैंक

सिटिजन्स बैंकको सिमलचौर शाखामामा प्राइभिलेज काउन्टर विस्तार

काठमाडौं । सिटिजनस बैंकले गण्डकी प्रदेशको सिमलचौर शाखामा प्राइभिलेज शखा संचालनमा लयाएको छ । ग्राहकहरूलाई छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यल गण्डकी प्रदेशको सिमलचौर (पोखरा) शाखामा प्राइभिलेज शाखा काउन्टर विस्तार गरेको हो । यस अघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ , काठमाण्डौं तथा कमलादी काठमाण्डौं,लुम्बिनी प्रदेशको