२१ भदौ २०८३, आइतबार

बैंक

शम्सेरगंज स्वास्थ्य चौकी र पशुपति भण्डारेश्वरलाई ज्योति विकास बैंकको सहयोग

काठ्माडौं। ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत कोहलपुर नगरपालिका वडा १५, बाँके स्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेको छ। शम्सेरगंज स्वास्थ्य चौकी प्राङ्गणमा आयोजित एक कार्यक्रममा बैंकका