२१ भदौ २०८३, आइतबार

बैंक

मेगा बैंकको संस्थापक शेयर आजदेखि विक्रीमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर आज (बुधवार) देखि विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीको आह्वान गरेको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीदका लागि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले बैंकको केन्द्रीय कार्यालय