काठमाण्डौं । सनराइज बैंक लिमिटेडको १४औं वार्षिक साधारण सभा पुस १५ गते बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंककोे चुक्ता पूँजीको ६.६५% का दरले हुन आउने रकम ६३ करोड ९ लाख ४८ हजार तीन ३०९ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र