२१ भदौ २०८३, आइतबार

बैंक

६ महिनामा वाणिज्य बैंकको नाफा ३४ अर्ब २० करोड रुपैयाँ, १६ बैंक अर्ब क्लबमा जाँदा ६ बैंकको नाफा घट्यो

काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकहरुले ३४ अर्ब २० करोड ८५ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ३१ अर्ब ७ करोड ३१ लाख