काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । शनिबार बसेको संचालक समितिको बैठकले पुस २८ गते बुधबार सातौं वार्षिक साधारण सभा होटल मौर्या रुपन्देही भैरहवामा गर्ने छ । साधारण सभाले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको ३० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारीत