काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका, मदानपुरमा पुस २ गतेदेखि ८८ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको जनाएको छ । सो स्थानमा सेवा सञ्चालनका लागि