२० भदौ २०८३, शनिबार

बैंक

५ बर्षमा एनएमबि बैंकका सीईओ केसीको तलव तथा पारिश्रमिक ७ करोड रुपैयाँभन्दा बढी, कुन बर्षमा कति ?

काठमाडौं । एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी अनुभवी बैंकर हुन् । सीईओ केसी विगत ५ वर्षदेखि एनएमबि बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन् । ३ दशकभन्दा बढी बैंकिङ अनुभव भएका केसीले तत्कालीन ग्रिण्डलेज (हालको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट करिअर सुरु गरेका थिए । एनएमबी बैंकमा भने उनी