काठमाडौं । बैंक अफ काठमाण्डको साधारण सभा आज हुदै छ । बैंक संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने तथा अन्य प्रस्ताव पारित गर्न आज साधारण सभा बोलाएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानमा बैंकको २७ औँ वार्षिक साधारण सभा आज १० बजेबाट हुने छ । वार्षिक साधारण