२० भदौ २०८३, शनिबार

बैंक

नेपाल बैंकको साधारण सभा पुस २ गते, १७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले पुस २ गते शुक्रवार ६२औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ९ गतेको सञ्चालक समितिको बैठकले बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्र्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु