बैंक « Arthapath.com
७ असार २०८३, आइतबार

बैंक

एकै पटक ३३ शाखा विस्तार गर्ने योजनामा राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । सरकारको पूर्ण स्वामित्व भएको राष्ट्रिय बाणिज्य बैंकले एकसाथ ३३ नयाँ शाखा कार्यालयहरु स्थापना गर्ने योजना अघि सारेको छ । बैंकले गत वर्ष नै शाखा संख्या २९० पुर्याउने कार्ययोजना बनाएएको बताए । हाल बैंकको २५७ शाखा छन् । अहिले पनि ७७ मध्ये ९ जिल्लाका सदरमुकाममा बैंकको शाखा खोल्न नसकिएको