बैंक « Arthapath.com
७ असार २०८३, आइतबार

बैंक

प्रगतिशील माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौं । ज्योति विकास बैंकले विदुर ३, खड्गभन्ज्याङ – नुवाकोट स्थित प्रगतिशील माध्यमिक विद्यालयलाई कम्प्युटरहरु प्रदान गरेको हो ।बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई कम्प्युटरहरु प्रदान गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धकसुशील कुमार शर्मा,