काठमाडौं । सिभिल बैंक लिमिटेडले आज (मंसिर २४ गते, शुक्रबार) देखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो । बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्कासन गर्न लागेको ऋणपत्रको अवधि १० वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार