बैंक « Arthapath.com
७ असार २०८३, आइतबार

बैंक

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले अग आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पुजी ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार ९ सय रुपैयाँको १०.९३ प्रतिशत बोनस शेयर