१९ भदौ २०८३, शुक्रबार

बैंक

आज सपोर्ट लघुवित्तको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । लघुवित्तले गत कात्तिक २९ गतेदेखि १५ हजार ८ सय ५० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । इच्छुक योग्यता पुगेका व्यक्तिले उक्त शेयरमा आवेदन दिन सक्ने छन । शेयरको न्युनतम मुल्य ५ सय ५० वा