बैंक « Arthapath.com
७ असार २०८३, आइतबार

बैंक

निफ्राले अव बोनश शेयर दिने, १ अर्ब ६८ करोड रुपैयाँको लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को लाभांश संशोधन भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको लाभांश संशोधन गरेको हो । बैंकले यसअघि नगद लाभांश वितरण गर्ने भनेता पनि उक्त लाभांश संशोधन गरी बोनश शेयर वितरण गर्ने भएको हो । बैंकले यसअघि शेयरधनीलाई ८.५ प्रतिशत नगद