१९ भदौ २०८३, शुक्रबार

बैंक

३ महिनामा बैंक-वित्तीय संस्थाका शाखा ३५६ वटा बढे, प्रतिबैंक शाखा जनसंख्या भने घट्यो

काठमाडौं । चालु आर्थिक बर्षको ३ महिनामा बैंकका शाखाहरुमा उल्लेख्य रुपमा बृद्धि भएको छ । असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारमा पहुँच बढेको हो । राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्मा बैंक तथा वित्तीय संस्थाहरुले ३५६ वटा शाखा विस्तार गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको त्रैमासिक