बैंक « Arthapath.com
३० असार २०८३, मंगलबार

बैंक

सपोर्ट लघुवित्तको संचालकबाट बाहिरिए खड्का

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको संचालक पुनित कुमार खड्काले राजिनामा दिएका छन् । आफ्नो पारिवारिक तथा व्यक्तिगत कारण देखाई खड्काले पदबाट राजिनामा दिएका हुन् । उनले असोज २३ गते बिहीबार बसेको संचालक समितिको बैठकले उनको राजिनमा स्वीकृत गरेको हो । उनको राजिनमा असोज २४ गतेदेखि लागू हुनेगरि स्वीकृत भएको