बैंक « Arthapath.com
३० असार २०८३, मंगलबार

बैंक

नेपाल एसबिआई बैंकद्वारा ‘एफएटीएफ इभ्यालुएसन- बेस्ट प्राक्टिसेज’ गोष्ठी आयोजना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले “नेभिगेटिङ एफएटीएफ इभ्यालुएसन – बेस्ट प्राक्टिसेज” विषयक एक विचार गोष्ठीको आयोजना गरेको छ । कार्यक्रमले नेपालको एफएटीएफ मूल्याङ्कनको तयारीका क्रममा गरिने AML-CFT उपायहरूको प्रभावकारी कार्यान्वयन, सामूहिक प्रयास, तथा संस्थागततालाई जोड दिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर डा. निलम ढुङ्गाना तिम्सिना ,सम्पत्ति