काठमाडौं । तरलताको समस्या समाधान गर्न परिसंघले नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब बढ्दै गएको र ब्याजदरमा समेत वृद्धि भइरहेकोमा नेपाल उद्योग परिसंघको ध्यानाकर्षण गरेको हो । तरलता र ब्याजदरमा परेको चापप्रति नेपाल सरकार र नेपाल राष्ट्र बैंकले चनाखो हुने हो भने यो