१८ भदौ २०८३, बिहिबार

बैंक

मेगा बैंकले गर्यो बारामा कृषि कर्जा तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम

काठमाडौं । मेगा बैंकले बाराका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको हो । बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा