बैंक « Arthapath.com
६ असार २०८३, शनिबार

बैंक

ब्याज र साँवा पुस मसान्तसम्म तिर्न सकिने

काठमाडौं । ब्याज तथा साँवा पुस मसान्तसम्म तिर्नसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । कोरोना महामारीका कारण असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने ब्याज र साँवा पुस मसान्तसम्म तिर्न सकिने ब्यवस्था गरेको हो । मौद्रिक नीतिले निषेधाज्ञा अवधिका २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने इएमआई–इक्यूआई वा साँवा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकको वित्तीय स्थिति