बैंक « Arthapath.com
६ असार २०८३, शनिबार

बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले ब्याज आम्दानी बाहेक अन्य सूचकमा फड्को मार्यो, वितरणयोग्य नाफा २०५.५५ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५०.६९ प्रतिशत बढेर ३ अर्ब ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले खुद नाफा २ अर्ब ४२ करोड ३१ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको थियो । असार