१८ भदौ २०८३, बिहिबार

बैंक

सांग्रिला डेभलपमेन्ट बैंकको २८ हजार ७८४ कित्ता शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा खुला गरिएको छ । संस्थापक समुह तर्फको २८ हजार ७८४ कित्ता शेयर बिक्री खुला गरेको हो । बैंकका संस्थापक शेयरधनी शोभा मिश्र र शशी कार्कीको नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समिति उक्त शेयर बिक्री प्रक्रिया अगाडि बढाएको हो